शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरधाममा लङ्का दहनसँगै रावण बध गरियो (तस्बिरसहित)

धनुषा । प्रत्येक वर्ष विजयादशमीको अवसरमा जनकपुरधाममा हुँदै आएको रावण बध कार्यक्रमसँगै यस वर्ष लङ्कादहन पनि गरिएको छ ।  जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले कृतिम लङ्का दहन गरेका हुन्...