शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

उन्नत कम्प्युटिङ चिप्सको आयातमा ट्रम्पले लगाए २५ प्रतिशत अतिरिक्त महसुल

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही उन्नत कम्प्युटिङ चिप्स र तिनका उत्पादनहरूको आयातमा २५ प्रतिशत अतिरिक्त महसुल लगाउने आदेश दिएका छन्। बिहीबारदेखि लागू भएको यो नयाँ व्यवस्था स्पष्ट...