बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको तेस्रो टेस्ट बराबरी

दक्षिण अफ्रिकाका ब्याटस्म्यान सारेल अर्वी र टेम्बा बाभुमाले अस्ट्रेलियाका बलरहरूलाई निराश बनाएपछि दुई देशबीचको तेस्रो टेस्ट बराबरीमा सकिएको छ । टेस्टको अन्तिम दिन फलोअनमा परेको दक्षिण अफ्रिकाले २ विकेट गुमाउँदै...