बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

१६ वर्षको सेवापछि बुद्ध एयरले थन्क्यायो एटिआर ४२ जहाज (तस्बिरहरु)

काठमाडौँ । निजी क्षेत्रको एक नम्बर हवाइ सेवा प्रदायक बुद्ध एयरले आफ्नो एटिआर ४२ (नाइन एन एआईएन) अब नउडाउने भएको छ ।  १६ वर्षको सेवापछि सो जहाज उडाउन बन्द...