शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

एआईपीएस एसियाको २५ औँ कंग्रेस काठमाडौँमा सुरु

काठमाडौँ । इन्टरनेशनल स्पोर्टस प्रेस एसोसिएसन (एआईपीएस) एसियाको २५ औँ कंग्रेसको बिहीबार काठमाडौँमा उद्घाटन गरिएको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पानमा बत्ती बाली कंग्रेसको उद्घाटन गरेका हुन् । ...