काठमाडौँ । तराईका जिल्लामा जापानिज इन्सेफलाइटिस (जेइ) तीव्र रूपमा फैलिएको छ । जेइबाट ०८२ वैशाख यता १५१ जना सङ्क्रमित हुँदा २९ जनाको ज्यान गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत...