सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए ‘हेडक्वार्टर’मा नेतृत्वमाथि हमला !

काठमाडौँ । नवौं विश्व सम्मेलनको सङ्घारमा रहेको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को तयारी अस्तव्यस्त बनेको छ । एनआरएनले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनस्थलमै विभिन्न गुट–उपगुटका साथै आर्थिक पारदर्शिताको सवाल...