आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

पीएचडी होल्डर हुँ भन्नेले राष्ट्र बैङ्कको नक्कली स्विफ्टकोड बनाएर ठगे १७ लाख ३१ हजार

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ बस्ने ४८ वर्षीय विष्णुबहादुर कार्की आफूलाई ‘पीएचडी होल्डर हुँ’ भन्छन् । ३ वटा विषयमा मास्टर्स डिग्री र पीएचडी हासिल गरेको बताउने विष्णु अमेरिकन कम्पनीबाट करोडौँ कृषि...