शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बागलुङको तित्याङमा ओखरखेती विस्तार

बागलुङ । बागलुङको तित्याङमा ओखरखेती विस्तार गरिएको छ । बसाइँसराइका कारण खेतीयोग्य जग्गा बाँझिदै गएपछि बागलुङ नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्न तित्याङमा करिब तीन सय  रोपनी जग्गामा ओखरखेती थालेको छ...