सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सिरहामा भन्सार छलीका कपडासहित भारतीय स्कारपियो बरामद

सिरहा। लहान नगरपालिका–१९ स्थित छारापट्टि चोकमा भन्सार छली गरिएको सामानसहित एक भारतीय स्कारपियो गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार साँझ करिब ८ः०० बजे सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प...