शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

राजपा नेपालका कारण पार्टी एकतामा ढिलाई भएको समाजवादी पार्टीको निष्कर्ष

काठमाडौ – समाजवादी पार्टीले राष्ट्रिय जनता पार्टी नेपालका कारण एकतामा ढिलाई भएको निष्कर्ष निकालेको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा बसेका पदाधिकारी बैठकले सो निष्कर्ष निकालेको हो । समाजवादी पार्टी र...