इलाम। गत असोज १८ र १९ गतेको अकल्पनीय वर्षापछिको बाढीपहिरोले इलाम जिल्लामा रु ११ अर्ब ८१ करोडभन्दा बढीको क्षति भएको छ। जिल्लाका विभिन्न सडक, पुल, भवन, खानेपानी, सिँचाइ, पशुपन्छी र कृषिजन्य...