शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

एनआरएनलाई चन्द्र ढकालको आग्रहः ‘वातावरण छ, लगानी गर्नुस्, मुनाफा लिनुस्’

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल संघीय व्यवस्थामा प्रवेस गरेसँगै लगानीको वातावरण बन्दै गएको भन्दै यहाँ लगानी गरेर मुनाफा कमाउन गैर आवासीय नेपालीहरुलाई...