काठमाडौँ । डेढ वर्षअघि ३५ जनाको ज्यान जाने गरी आएको विनाशकारी झ्याप्ले खोला पहिरो नियन्त्रणको काम ९९ प्रतिशत सम्पन्न भएको छ । नागढुंगा–मुग्लिन मुग्लिन सडक अन्तर्गतको नागढुंगा–नौबिसे सडक खण्डमा पर्ने...