शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सिंहदरबारभित्र सफाइ र क्षतिको विवरण संकलन सुरु

काठमाडौँ । हालै भएको 'जेन-जी' आन्दोलनका क्रममा तोडफोड र आगजनीले क्षतिग्रस्त बनेको सिंहदरबारभित्र सफाइ तथा क्षतिको विवरण संकलन सुरु गरिएको छ। शनिबार कर्मचारीहरू आ-आफ्नो मन्त्रालयमा पुगेर सरसफाइमा लागेका छन् भने...