फोटोफिचर
डेंगु नियन्त्रण गर्न सिंहदरबार सरसफाइ, तस्बिरमा हेर्नुहोस्
शुक्रबार, ०९ कात्तिक २०८१, ११ : १९
काठमाडौँ । डेंगु नियन्त्रण गर्ने उद्देश्यले सिंहदरबारभित्र सरसफाइ गरिएको छ । शुक्रवार सिंहदरबारभित्रका कर्मचारीहरूले सरसफाइ गरेका हुन् ।
कर्मचारीहरुले सिंहदरबारभित्र रहेका रुखका हाँगा काट्ने, फोहोर टिप्ने र लामखुट्टे नष्ट गर्ने ग्यास छरेका थिए । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डेंगु नियन्त्रण गर्न देशभरका सरकारी कार्यालयहरूमा सरसफाइ अभियान चलाउने निर्णय गरेको थियो ।
हेरौँ सिंहदरबार सरसफाइका तस्बिरहरू :
_jCBvE1f7A8.jpg)
_uyrgIiPISB.jpg)
_UD9mlffL6j.jpg)
_sb5BdNNX7B.jpg)
_vRnPyiXGB9.jpg)
_z3XGhAX8Me.jpg)
_cVANMwr2Al.jpg)
_CW71Xb0ZmB.jpg)
_kkRafshCEB.jpg)
_eFWZH7RiXx.jpg)
_cLRH7I3xNG.jpg)
_1sXiHQHHFs.jpg)
_c4bSuHhAXe.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण