बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेस नेता शाहीले नेपाली नागरिकका समस्याबारे कोरियाली सांसदलाई ध्यानाकर्षण गराए

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजङ्ग शाहीले नेपाली नागरिकले दक्षिण कोरिया आउने क्रममा भोग्नु परेका समस्याबारे त्यहाँका सांसदको ध्यानाकर्षण गराएका छन् । मंगलबार दक्षिण कोरियास्थित संसद भवनमा डेमोक्रेटिक पार्टी अफ...