बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

४ वर्षपछि सवारी ज्यान मुद्धामा फरार अभियुक्त पक्राउ

ललितपुर– प्रहरीले सवारी ज्यान मुद्धामा फरार एक अभियुक्तलाई चार वर्षपछि पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त सातदोबाटोले घटना भएको ४ वर्षपछि सिन्धुपाल्चोकका पदमबहादुर रानालाई पक्राउ गरेको हो। २०७२...