शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

बूढीगण्डकीको लगानी ढाँचामा सहमति भएपछि कुलमानले भने– 'मेरो कार्यकालको महत्त्वपूर्ण उपलब्धि'

काठमाडौँ ।  राष्ट्रिय गौरवको आयोजना १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको लगानी ढाँचामा सहमति भएपछि पूर्व ऊर्जामन्त्री कुलमान घिसिङ आफ्नो कार्यकालको उपलब्धिको रूपमा अर्थ्याएका छन् ।  बूढीगण्डकीको लगानी ढाँचामा ...