सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय

प्रशिक्षकप्रति विश्वास गुमेको भन्दै लेवान्डोस्कीद्वारा राष्ट्रिय टोलीबाट नखेल्ने घोषणा

वारस । पोल्याण्डका कीर्तिमानी गोलकर्ता रोबर्ट लेवान्डोस्कीले मिखाल प्रोबिएर्ज राष्ट्रिय टोलीका प्रशिक्षक रहेसम्म आफ्नो देशका लागि नखेल्ने घोषणा गरेका छन् । ३६ वर्षीय स्ट्राइकरले पोल्याण्डको लागि १५८ खेलमा ८५ गोल...