लेवान्डोस्की चम्किएपछि बार्सिलोनाले उठायो घरेलु मैदानको फाइदा
बुधबार, १२ मङ्सिर २०८१, ०४ : ०२
काठमाडौं । रोबर्ट लेवान्डोस्कीको दुई गोल सहायतामा बार्सिलोनाले च्याम्पियन्स लिगमा सहज जित निकालेको छ । लिग चरणको खेलमा बार्सिलोनाले घरेलु मैदानको फाइदा उठाउँदै फ्रान्सको ब्रेष्टविरुद्ध ३-० को सहज जित निकालेको हो ।
लेवान्डोस्कीले खेल सुरु भएको १० मिनेट मै पेनाल्टी गोल गर्दै उत्साह थपेका थिए । दोस्रो आधी (हाफ)पछि डेनी ओल्मोले गोल गर्दै थप अग्रता दिलाएका अतिरिक्त समयमा फेरि लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै ३-० को जित सुनिश्चित गरे ।
योसँगै बार्सिलोना लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । एक खेल गुमाएको बार्सिलोनाको १२ अंक हुँदा अपराजित शीर्ष स्थानको इन्टरको १३ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण