शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

देउडा गीतमा लक्ष्मीले नचाइन् बागलुङका दर्शक

काठमाडौँ । गायिका लक्ष्मी आचार्यले बागलुङका दर्शक नचाएकी छन् । बागलुङ उद्योग वाणिज्य सङ्घ बागलुङको आयोजनामा केही दिनदेखि जारी ‘आठाैँ बागलुङ महोत्सव २०८२’मा उनले आफ्ना लोकप्रिय गीतसंगीत मार्फत त्यहाँका दर्शक नचाउन...