इस्लामाबाद । च्याम्पियन्स ट्रफीमा सहभागी हुन भारतीय टोली पाकिस्तान नआउने भन्ने प्रश्नमा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नक्वीले क्रिकेटको जित सुनिश्चित गर्ने आफूहरूको प्रयास जारी रहेको बताएका छन्। ...