काठमाडौँ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) पुरुष यू–१९ एसिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । आइतबार भएको खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले हारेको हो । नेपाल पहिलो...