बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

ब्लाइन्ड क्रिकेट विश्वकप खेल्ने बागमती प्रदेशका खेलाडीलाई नगद पुरस्कार घोषणा

काठमाडौँ । पाकिस्तानमा भइरहेको चौथो ब्लाइन्ड क्रिकेट टी२० विश्वकप खेलिरहेको नेपाली राष्ट्रिय टिममा रहेका बागमती प्रदेशका खेलाडीहरूलाई बागमती प्रदेश खेलकुद विकास परिषद्ले पुरस्कार घोषणा गरेको छ । बागमती प्रदेश...