कुरा मध्यसाउनको भए पनि सन्दर्भ माघबाट सुरु गर्न मन लाग्यो । गएको माघ महिना । एक गते । शिखा बुक्सका पुष्पराज पौडेलजीसँग अकस्मात् भेट भयो । म प्रायः के केमा...