सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी साकार हुँदै वाग्मतीमा स्वच्छ पानी बगाउने सपना

रमेश लम्साल  नेपाली सभ्यताको परिचायकका रुपमा रहेको वाग्मती नदी मानवीय अतिक्रमणका कारण ढलमा रुपान्तरण भएको भन्दै चौतर्फी आलोचना भई नै रहन्थ्यो । मानवीय अतिक्रमणलाई रोक्नेतर्फ यसअघि खासै प्रयास पनि...