काठमाडौँ । स्याङ्जा जिल्ला भएर बग्ने आँधीखोलामा पानीको सतह बढेर सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागले आज बिहान अध्यावधिक गरेको सूचना अनुसार, आधिँखोलाको बोर्लाङ् पुलस्थित जलमापन...