शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषाको सबैला नगरपालिकामा शिक्षकले गरे तालाबन्दी

जनकपुर– धनुषाको सबैला नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरुले तलब उपलब्ध नगराएको भन्दै नगरपालिका कार्यलयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । आइतबार सबैला नगरपालिकाको कार्यालयमा  उनीहरुले अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । उनीहरुले...