धनुषाको सबैला नगरपालिकामा शिक्षकले गरे तालाबन्दी
आइतबार, ०३ कात्तिक २०७६, १३ : ३९
जनकपुर– धनुषाको सबैला नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरुले तलब उपलब्ध नगराएको भन्दै नगरपालिका कार्यलयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
आइतबार सबैला नगरपालिकाको कार्यालयमा उनीहरुले अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । उनीहरुले ५ महिनादेखि तलब उपलब्ध नगराएकोले तालाबन्दी गरिएको बताएका छन् ।
सरस्वती माध्यमिक बिद्यालयका शिक्षक अरुण ठाकुरले नगरपालिकाले विद्यालयलाई बेवास्ता गरेको गुनासो गरे । उनले तलब उपलब्ध नगराएसम्म ताला नखोल्ने चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण