जनकपुरधाम । विद्युत् ट्रान्सफर्मर चोरीमा संलग्न गिरोह पक्राउ परेपछि सर्लाहीका कृषकले केही राहत महसुस गरेका छन् । जिल्लाका विभिन्न १७ स्थानमा ट्रान्सफर्मर चोरी गर्ने गिरोहका नौ जनालाई प्रहरीले मंसिरको पहिलो साता...