विद्युत चोरीमा संलग्न ४३ जना पक्राउ
आइतबार, ०३ कात्तिक २०७६, १४ : ०४
बारा । प्रहरीले बारा जिल्लाबाट आइतबार बिहान विद्युत चोरीमा संलग्न ४३ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बारा, सशस्त्र प्रहरी बल तथा नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रबाट खटिएको प्रहरी, सशस्त्र प्रहरी र कर्मचारीको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बाराको करैयामाई गाउँपालिकाको हरैया, ठूलो लोटन, सहजैली, मुधवन, तेतरिया, सिसुवा, ठोरीयाही, बोधवन लगायतका गाउँबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण