बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

पोखराको कोटी होममा किन पुगे राजेश हमाल ?

काठमाडौँ । ‘महानायक’ राजेश हमालले फिल्म ‘नरसिंहाः अवतार’को प्रचारलाई अझै आक्रामक रूपमा अगाडि बढाइरहेका छन् । फिल्म रिलिजको दोस्रो सातासम्म आइपुग्दा पनि हमालको देश दौडाहा रोकिएको छैन । उनै, हमाल मङ्गलवार...