काठमाडौँ । आगामी जेठ ९ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र नरसिंहा अवतारको ट्रेलर बिहीबार रिलिज गरिएको छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका कलाकारहरुको उल्लेख्य उपस्थिति थियो । लामो समयपछि अभिनेता राजेश हमाल यसै चलचित्रबाट फिल्मी क्षेत्रमा कमब्याक गरेका छन् ।
_ToTLcaFQWj.jpg)
यो फिल्म दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको हो । चलचित्रमा राजेश हमालसहित हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, नीर शाह, प्रशान्त ताम्राकार, उषा खड्गी, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, दीपा शाही, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, टार्जन लगायतका कलाकारहरूको भूमिका रहेको छ ।
चन्द्र पन्तको कथा रहेको फिल्ममा राजु तामाङको एक्सन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु विक्रम थापाको डीओपी, समीर मियाको भीएफक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, राकेश दाहालको पोस्टर डिजाइन छ ।
_kUAFJ7695K.jpg)
_AfIqVU03yo.jpg)
_sfkkuvVPWU.jpg)
_xan3XmMwyy.jpg)
_c27YYpOtDf.jpg)
_4Uptie1AG6.jpg)
_zX4odD6u4C.jpg)
_OFcHo3dPRI.jpg)
_tRqu86rOtj.jpg)
_3SqONFTqXm.jpg)
_gxQOXluYHP.jpg)
_zTmiTnhgKF.jpg)
_uB5FYzj42P.jpg)
_rXIdzjNhg5.jpg)
_kCax6Nbn41.jpg)
_MbC4UithDT.jpg)
_U78VtRBf8l.jpg)
_i6R23Eq1no.jpg)
_o6XUOJSacu.jpg)
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया