सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

आरबीबी मोबाइल बैंकिङ महामेलाको मेगा विनर बने भक्तपुरका सुवाल

काठमाडौं– आरबीबी मोबाइल बैङ्किङ महामेलाको मेगा विनर कैलाश सुवाल भएका छन् । राष्ट्रिय वाणिज्य बैंकले दशैं, तिहार तथा छठ जस्ता ठूला चाडवाडलाई लक्षित गर्दै देशैभरी मोवाइल बैंकिङ्ग स्टलहरु सञ्चालन गरेकोमा...