शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

अल्भारेजका लागि रियलको १५० मिलियन युरोको प्रस्ताव एट्लेटिकोद्वारा अस्वीकार, सामाजिक सञ्जालमा उडायो खिल्ली

म्याड्रिड । स्पेनिस क्लब रियल म्याड्रिडले आफ्नो सहरी प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडका अर्जेन्टिनी फरवार्ड जुलियन अल्भारेजका लागि गरेको १५० मिलियन युरोको ठुलो प्रस्ताव अस्वीकृत भएको छ। रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले...