काठमाडौँ । काठमाडौँको कालीमाटीस्थित तरकारी बजारमा दोलखाबाट आएको रायोको सागमा विषादीको मात्रा उच्च भेटिएको छ । दोलखाबाट ईश्वर भारतीले ल्याएको रायोको सागमा अर्गानोफस्फेट नाम विषादी ८० प्रतिशतभन्दा बढी भेटिएको हो...