सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

आलिया भट्टले गराइन् अण्डरवाटर फोटोसुटः प्रशंसकले भने, ‘सुन्दर जलपरी’

आलिया भट्ट एक सुन्दर नायिकाको रुपमा परिचित त छिन् नै, उनको ड्रेसिङ स्टाइलको पनि अत्यधिक चर्चा हुनेगर्छ । तर आजकाल आलिया आफ्नो अण्डरवाटर फोटोसुटका लागि चर्चामा छिन् जुन उनले फेसन...