सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँमा सातौँ ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ हुँदै

काठमाडौँ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा यही माघ १६ गतेदेखि १८ गतेसम्म ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’को सातौँ संस्करण हुने भएको छ । चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित नेपाल पर्यटन...