बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

‘एक्टर–टेक वान’को प्रदर्शनमा रोक : फिल्मकर्मीले लगाए चलचित्र विकास बोर्डलाई दोष

काठमाडौंँ । सहिद दिवसको अवसर पारेर आजबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टर–टेक वान’को प्रदर्शन रोकियो । चलचित्र विकास बोर्डमा दर्तादेखि सेन्सरसम्मको सबै प्रक्रिया पुरा गर्दा पनि फिल्मको प्रदर्शन अदालतले रोकेको...