सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बिहीबार बिहानैदेखि भाइटिकाका लागि बालगोपालेश्वर मन्दिर खुल्ने

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिर बिहीबार बिहानैदेखि खुल्ने भएको छ । भाइटीकाका अवसरमा बिहीबार बिहानैदेखि मन्दिर खोल्न सबै तयारी पूरा...