नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप २५ प्रतिशत कर लगाउने घोषणा गरेपछि कांग्रेस सांसद शशि थरुरले प्रतिक्रिया दिएका छन् । ‘यो अन्याय हो, चीनले हामीभन्दा दोब्बर तेल रूसबाट...