बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रुटले तोडे द्रविडको रेर्कड, बुमराहले कपिलको

लर्ड्स । इंग्ल्याण्ड र भारतबिचको तेस्रो टेस्ट लर्ड्स मैदानमा जारी रहेको छ । इंग्ल्याण्डले पहिलो इनिङ्समा ३८७ रन बनाएको थियो । जवाफमा भारतले दोस्रो दिनको खेल समाप्त हुँदा ३ विकेटको...