बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

उजुरी परेको एक वर्ष पुग्न लाग्यो, फाइल घुमेको घुम्यै

विराटनगर । विराटनगर-८ को लाभा बचत तथा ऋण सहकारी संस्थाले ठगी गरेको भन्दै परेको उजुरीको समयावधि एक वर्ष पुग्न लाग्यो । तर, अनुसन्धान प्रक्रिया ठोस रूपमा अझै अगाडि बढेको छैन...