सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्र बैंकले छोड्ने हो भने निक्षेपको ब्याजदर १ प्रतिशतमा झर्छ : गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले राष्ट्र बैंकले नियन्त्रण नगर्ने हो भने निक्षेपको ब्याजदर १ प्रतिशतमा झर्ने बताएका छन् ।  बैंक तथा वित्तीय संस्था परिसंघको वार्षिक साधारणसभा कार्यक्रममा...