शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

दुर्घटना निम्त्याउँदै डिजिटल होर्डिङ बोर्ड :  महानगर कमाउ धन्दामा लाग्दा गुनासो सुनुवाइ भएन

काठमाडौं । राजधानीका मुख्य चोक तथा अग्ला भवन डिजिटल होर्डिङ बोर्डले सजिएका हुन्छन् । फुर्सदिला मानिसलाई सडक किनार उभिएर ती होर्डिङ बोर्डको रमझमले क्षणिक आनन्द दिए पनि सवारी चालक तथा...