बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

आत्महत्याको चेतावनीपछि अनिलकाे गीत फिर्ता

काठमाडौँ । गायक अनिल सिंहले म्युजिक डटकम, म्युजिक नेपालबाट अडियो गीत फिर्ता पाउने भएका छन् । गीतको विषयमा यी दुबैसँग कपिराइट र रोयल्टीका विषयमा कुरो मिलेको गायक सिंहले बताए ।...