रौतहट । रौतहटको सदरमुकाम गौर स्थित प्रादेशिक अस्पताल मधेस प्रदेशकै उत्कृष्ट बनेको छ । यस अस्पताल देशको टपटेन अस्पतालको सूचीमा समेत पर्न सफल भएको छ। मधेस प्रदेश स्वास्थ्य मन्त्रालय...