वासिङ्टन डिसी । डोनाल्ड ट्रम्प प्रशासनले स्मार्टफोन र कम्प्युटर लगायत धेरै इलेक्ट्रोनिक उत्पादनहरूलाई पारस्परिक शुल्कबाट छुट दिने निर्णयप्रति चीनले प्रतिक्रिया जनाएको छ। चिनियाँ अधिकारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पारस्परिक करहरू...