एजेन्सी । न्युटेलाका निर्माता फ्रान्सेस्को रिभेलाको ९७ वर्षको उमेरमा निधन भएको छ । उनले फेब्रुअरी १४ मा अन्तिम सास लिए । नेटिजन्सले फ्रान्सेस्को रिभेलालाई भावुक श्रद्धाञ्जलि अर्पण गरेका छन्। यसका...